
‘बिट रिपोर्टिङ’को जन्जालमा पत्रकारिता आइतबार, असोज २८, २०८० विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्पणीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरूको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो । विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’ बाट अनुवादित छ...

सांसदलाई शान्तिनाथ योगीको खुलापत्र शनिबार, असोज २०, २०८० प्रस्तुत विषयका सम्बन्धमा मुलुकभरका सम्पूर्ण सामुदायिक विद्यालयमा विगत लामो समयदेखि अविच्छिन्न सेवामा अहोरात्र खटिनुभएका तर राज्यको द्वयभाषिक तथा न्यून श्रमजीवीको विपक्षमा शिक्षा ऐन नियमावली रहेको तथा मौजुदा शिक्षा ऐन नियमावलीमा समेत विद्यालय कर्मचारीले गरेको योगदानको विपक्षमा राज्यको सम्पूर्ण संयन्त्र भएका कारण विद्यालय कर्मचारीले विभिन्न समयमा विरोध तथा आन्दोलन गर्नु परेको...

के हो हनी ट्रयाप? बुधबार, असोज १७, २०८० अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्रयाप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्रयापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्रयाप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र...

विद्यालय कर्मचारी, नेतृत्व र आन्दोलन आइतबार, असोज ७, २०८० म संस्थागत रुपमा २०७८ सालमा नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति अध्यक्षको नेतृत्वको जिम्मेवारी लिने बित्तिकै गाउँपालिकामा ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीले संयुक्त रुपमा ७ दिनसम्म आन्दोलन गर्यौं ।
![संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी]](https://staging.newsgriha.com/uploads/posts/520X390/baburam-bhattarai-expm-nepal1695106224.jpg)
संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी] मंगलबार, असोज २, २०८० जहाँसम्म संविधानको विषयवस्तुको कुरा छ, यो त समयानुकूल, समाजको चेतना, आर्थिक–सामाजिक विकासको स्तर र राजनीतिक शक्तिबीचको शक्ति सन्तुलनका आधारमा ‘कन्टेन्ट’ बन्ने हुन्छ । हाम्रा सन्दर्भमा राष्ट्रिय औद्योगिक पूँजीको विकास नभइसकेको, कृषिप्रधान अर्थतन्त्रको बाहुल्य रहेको, सामन्तवादी सोच एवम् संस्कार हाबी रहेको तथा हाम्रा संस्थाहरू लामो लोकतान्त्रिक अभ्यासबाट नगुज्रेको, नेता र जनताको...
![निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी]](https://staging.newsgriha.com/uploads/posts/520X390/baikuntha aryal1694144086.jpg)
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी] शुक्रबार, भदौ २२, २०८० स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन सकिएमा मात्रै सरकारले लिएका लक्ष्यहरू पूरा गर्न सकिने र जनताले पनि सरकारको अनुभूति गर्न सक्ने हुँदा यसलाई अब्बल, सक्षम र सबल बनाउनुपर्ने आवश्यकतामा मुख्यसचिव बैकुण्ठ अर्याल जोड दिन्छन् । देशमा निजामती ऐन आएको ६७ वर्ष हुन लागेकामा झण्डै त्यसको...

चीन भ्रमणमा नेपालका एजेण्डा शनिबार, भदौ १६, २०८० चीनसँग नेपालको व्यापार घाटा बढ्दै छ । गत आर्थिक वर्ष २०७९-८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको आयात गरेको छ तर निर्यातको मात्रा भने भने टिठलाग्दो स्वरूपमा अर्थात् एक अर्ब ७६ करोड रुपैयाँ मात्रै छ । संसारका उदीयमान शक्ति राष्ट्र भारत र चीनसँगै छ नेपालको व्यापार...
![पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी]](https://staging.newsgriha.com/uploads/posts/520X390/mohan bahadur basnet formal1690964384.jpg)
पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी] बुधबार, साउन १७, २०८० झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेत हाल स्वास्थ्यमन्त्री छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिना भयो । छोटो समयमा पनि उनले स्वास्थ्यका क्षेत्रमा केही क्रान्तिकारी काम प्रारम्भ गरेका छन् । उनले दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान...
साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार बुधबार, साउन १०, २०८० समग्रमा साइबर सुरक्षाको नेतृत्व सङ्घीय सरकारले गर्ने र चुनौतीको सामना गर्न आवश्यक कार्य गर्न प्रदेश र स्थानीय तहलाई परिचालन गर्ने योजना बनाउनु पर्ने हुन्छ । सङ्घीय सरकारले साइबर सुरक्षा नीति बनाइरहेको बुझिन आएको छ । उक्त नीतिमा संस्थागत संरचना बनाउँदा ध्यान पुर्याउनुपर्ने देखिन्छ । एकात्मक चिन्तन र सोचले साइबर सुरक्षा...

आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए शनिबार, साउन ६, २०८० उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन...

शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने शनिबार, असार ९, २०८० २१ वर्षको उमेरमा दिल्लीमा नियोग प्रमुख हुने सौभाग्य पाएका थापा उक्त कार्यालयको स्तरवृद्धि गरी महावाणिज्य दूतावासमा परिणत हुनुअघि नेपालका अन्तिम प्रतिनिधि रहे ।शोभागजङ्ग थापा नयाँदिल्लीमा कार्यालय प्रमुख रहँदा नेपाल–बेलायतसम्बन्धको आर्थिक मामिलासँग सम्बन्धित सरकारबाट भएको एक महत्वपूर्ण कानुनी प्रावधान उल्लेखनीय छ ।

गणतन्त्रको सबलीकरणको पक्षमा मंगलबार, जेठ १६, २०८० ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुकता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय...