जिब्रोको स्वाद र मोटोपनको समस्याबिहीबार, फागुन १०, २०८०

मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही आइतबार, फागुन ६, २०८० मेरो जन्म सप्तरीको गाउँमा भयो। त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो। अहिले पनि लगभग त्यस्तै छ। मैले त्यहीँ पढेँ। पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकेँ। त्यसपछि मात्रै बस चढेर काठमाडौं गएको हुँ। पुल्चोकमा ओभरसियर गरेँ, इन्जिनियरिङमा ब्याचलर गरेँ। त्यसपछि मात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरे। सुरुदेखि नै गरिब पृष्ठभूमिमा...

'अर्को विश्व सम्भव छ' बुधबार, फागुन २, २०८० अहिलेको विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न विश्व सामाजिक मञ्चको आयोजना गरिन्छ।
![म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी]](https://staging.newsgriha.com/uploads/posts/520X390/Rekha-thapa-1707727869.jpg)
म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी] सोमबार, माघ २९, २०८० अरुले भन्दा रिस उठेको थिएन । किनकी उनीहरूले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरूले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो । म देश बिग्रियो भनेर अमेरिका आएको होइन । नेपाल...

बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुलापत्र बिहीबार, माघ १८, २०८० तपाईँलाई अवगत नै छ, अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइसराइ अत्याधिक बढिरहेको छ । गाउँको जग्गा बाझो राखेर बस्ने अनि दुईवटा खोर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मख्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने, हाम्रो गाउँ र समाज कता गइरहेको छ। तितो सत्य हामीले...

ऊर्जा क्षेत्रको उज्यालो भविष्य बिहीबार, पुस १९, २०८० जलविद्युत् उत्पादनमा कतिपय चुनौतीहरू पनि छन्, जस्तो कि हामीले एउटा विधेयक संसद्बाट पास गर्न वर्षौ लगाउँछौँ । वन क्षेत्रमा आयोजना निर्माण गर्न एउटा रुख काट्नुपर्यो भने महिनौँ त्यसैकालागि दौडधुप गर्नुपर्छ । वनकै रूख कटानको विषयले वर्षौँसम्म पनि आयोजनाको काम अगाडि बढाउन नसकेर रोकिएको अवस्था छ ।

आर्थिक सबलीकरणका लागि आकस्मिक योजना बुधबार, पुस १८, २०८० राजनीतिक अस्थिरता, कोभिड महामारी, भ्रष्टाचार र शासकीय कमजोरीले धेरै उद्योगधन्दा जोखिमपूर्ण अवस्थामा छन् । यस्तोबेला सरकारले त्यस्ता रुग्ण उद्योगहरुलाई पुनर्जीवित गर्न विशेष कार्यक्रम ल्याउन जरूरी छ । यस्ता कार्यक्रमले रोजगारी वृद्धि गर्नुका साथै रुग्ण उद्योगको पुनर्स्थापना गर्न सहयोग पुग्दछ । राज्यबाट राहत पाएर आर्थिक विकासको गतिलाई सामान्यीकरण गर्न गरिएका धेरै...

सरकारका एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल बिहीबार, पुस १२, २०८० २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित गर्यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ सालमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी कार्यान्वयनमा आयो भने २०४९ मा राष्ट्रिय सञ्चार नीति बनाई लागू गरियो ।

आफैँलाई चिनौँ : सुखदुःख आफ्नै हातमा छ शनिबार, पुस ७, २०८० मन शान्त र स्थिर हुन्छ । उत्तेजनामा अहङ्कार बढ्छ । शान्तिमा प्रेम बढ्छ । जहाँ शान्ति उहीँ प्रेम हुन्छ । जहाँ उत्तेजना, उहीँ अहङ्कार हुन्छ र ध्यानले शान्ति तिरको यात्रा गराउँछ । उत्तेजनालाई घटाइदिन्छ । त्यसैले ध्यान सर्वोपरि छ । विना ध्यान कोही सुखी हुनै सक्दैन किनभने विना ध्यान अहङ्कार...

मानव सेवा नै सर्वोत्कृष्ट धर्म मंगलबार, मंसिर ५, २०८० सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ । तर, यो संसारमा जन्म लिइसकेपछि ऊ आफ्नो वरिपरिको वातावरण, जातीय रीतिरिवाज, संस्कृति आदि कुराले प्रभावित हुन्छ कि उसले मानवताको त्यो महान् लक्ष्य...

तिहारको खर्च घटाउने यी आठ उपाय सोमबार, कात्तिक २७, २०८० हाम्रा चाडपर्व बिस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ...

संयुक्त राष्ट्रसङ्घमा इज्जत बढाउन नेपालले के गर्ने ? आइतबार, कात्तिक १२, २०८० संयुक्त राष्ट्रसङ्घको प्रस्तावना वाक्यमा भनेको चौथो कुरा नेपालका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । त्यो हो ‘स्वतन्त्रताको वातावरणमा आर्थिक र सामाजिक विकास गर्ने ।’ त्यो भएन भने विश्व शान्ति त हुँदैन नै, नेपालको अन्तर्राष्ट्रिय सम्मान बढ्ने कुरा पनि आउँदैन । नेपालमा आर्थिक विकासको सम्भावना नदेखेर नै हाम्रा युवकहरू दिनहुँ विदेशिएका...